आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अविनाषले लिए हङकङको नवौँ  विकेट

बिहीबार, ०२ कात्तिक २०८०, १२ : २८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले नवौँ विकेट लिएको छ । हङ्कङको नवौँ विकेट अविनाष बोहराले लिएका हुन् ।

उनले हङ्कङका अदित गोरावारालाई आठ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । अविनाषले लिएको यो दोस्रो विकेट हो ।

गोरावारा आउट हुँदा हङ्कङले १८.४ ओभरमा ९० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप