आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करणले लिए हङकङको आठौँ विकेट

बिहीबार, ०२ कात्तिक २०८०, १२ : २४
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट करण केसीले लिएका हुन् ।

उनले हङ्कङका हारुन अर्सदलाई पेभेलियन फर्काए । करणले उनलाई दुई रनको ब्यक्तिगत स्कोरका बोल्ड गरे । हङ्कङकले १७.३ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको छ । करणले लिएको यौ चौथो विकेट हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप