आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई

काठमाडौँ । काठमाडौँको बौद्ध–महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट सङ्कलन भएको रकम जाजरकोटका भूकम्प प्रभावितलाई भोजन सेवामा खर्च गरेको छ ।  जाजरकोट सदरमुकाम खलंगाबाट २...