आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक

काठमाडौँ । सरकारले सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।  सहकारीहरूले पछिल्लो समय ठुलठुला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्ति बढेको भन्दै...