मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसले स‌ंसारभरि हलचल : मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या ९ हजार ८०९

चीनमा कोरोनोभाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ । यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन्...