मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस अपडेट : युरोपमा पहिलो संक्रमितको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या १७ सय करिब

फ्रान्समा कोरोनाभाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । एसियाबाहिर यस रोगको संक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो । ज्यान गुमाउनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय व्यक्ति रहेको फ्रान्सको...