सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्पले डसेका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि...

सुर्खेत । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश...