आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : सीआईबीमा ठगी मुद्दा दर्ता

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार...