आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिव राउत विमान चढेपछि आदेश आयो – ‘पक्राउ गर्नु’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ । आइतबार राति त्यहीँ राखेर ‘साँघुरो’ भएमा सोमबार अन्यत्र सार्ने गरी छलफल भएको केन्द्रीय...