आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

काठमाडौँ । पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान लिइएको सीआईबीका एसपी...