आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुहुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार...