आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध किन हजारौं मानिस सडकमा उत्रिए ?

इजरायलमा शनिबार हजारौं मानिसले प्रधानमन्त्री नेतन्याहुको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार नयाँ सरकारलाई अहिलेसम्मकै सबैभन्दा दक्षिणपन्थी सरकार भनिएको छ । राजधानी तेल अविभमा भएका...