आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाउको दुखेर अस्पताल जँचाउन गएको पुरुषको खप्परमा चपस्ट्क्सिको टुक्रा

हानोई । भियतनामका एक पुरुषलाई अचाक्ली टाउको दुख्न थाल्यो । गएको पाँच महिनायता खपिनसक्नुको टाउको दुखाइको साथमा ती पुरुषले दृष्टि पनि गुमाउँदै गए । नाकबाट सिँगान बग्ने क्रम पनि रोकिएन...