आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६३६ रुपैयाँमा पोस्टपेड मोबाइलमा अनलिमिटेड भ्वाइस र डाटा प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने...