आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोबाइलबाट ३२१०० डायल गर्दा कोरोनाभाइरसबारे जानकारीमूलक सूचना

काठमाडौं– नेपाल टेलिकमको रिङव्याक टोनबाट कोरोनाभाइरस सम्वन्धि जानकारीमूलक सन्देश दिन थालिएको छ ।  नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१००...