आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटली नजिकै समुद्रमा डुङ्गा पल्टियाे : ४१ आप्रवासीको मृत्यु

इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा...