पोखरा । तनहुँको व्यास नगरपालिकाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा मादी नदी उपत्यका विकास परियोजनामा ध्यान दिन प्रस्ताव गरेको छ । कार्यपालिका बैठकले मादीमो पूर्वाधार विकासका लागि सरकारलाई सिफारिस...