आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमालेको पालिका अधिवेशन १३ गते मात्र हुने

मकवानपुर । नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले नेकपा एमाले मकवानपुरले पालिका अधिवेशन १३ गते शनिबारका लागि सरेको जनाएको...