आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले ल्याएको जनमैत्री काम सरकारले रोक्यो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले एमाले सरकारले ल्याएको जनमैत्री कामहरू वर्तमान सरकारले रोकेको टिप्पणी गरेका छन । उनले पाँच दलीय गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।...