आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले पर्यटन विधेयकको मस्यौदा बनाउन माग्यो सुझाव

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक बनाउने तयारी थालेको छ । यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्थाहरु, विज्ञहरु र अनुसन्धानकर्ता लगायतसँग मन्त्रालयले राय...