आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निगमको जहाज खरिद टेन्डरमा तीनवटा कम्पनीको पर्‍यो आवेदन

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (वायु सेवा निगम) ले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनी कै आवेदन परेको छ । हिन्दुस्तान एओरोनोटिकल लिमिटेड, इन्डिया, डी हाविल्याण्ड,...