आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खुकुलो नीति ल्याउन राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् । गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले...