आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बलिउड फिल्मका एक-दुई सिनमा रमाउन चाहिनँ’

प्रदीप खड्का नेपाली फिल्म उद्योगमा वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’ बाट चर्चामा छाएका खड्काको पछिल्लो फिल्म ‘प्रकाश’ हो । व्यावसायिकभन्दा पनि समीक्षागत रूपमा फिल्म सफल मानिन्छ । ‘प्रकाश’...