आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महान्यायाधिवक्ताले धम्क्याए, न्यायाधीशले सम्झाए !

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सरकारको पक्षबाट आइतबार बहस गर्न आएका थिए, महान्यायाधिवक्ता रमेश बडाल । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सो इजलासमा बस्न नहुने...