सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ  । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट  प्रदर्शन मिति घोषणा गरेका हुन् ।...