आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको...