आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का

मनिला । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।  युरोपेली भूकम्प मापन केन्द्रकाअनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।  ...