आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय सरकारका कर्मचारी ठेकेदारभन्दा बढी पैसा कमाउने नियतले आउँछन् : मुख्यमन्त्री यादव

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारका कर्मचारीहरु मधेस प्रदेशमा ठेकेदारले भन्दा बढी पैसा कमाउने नियतले आउने गरेको बताएका छन् । सिमरा विमानस्थलमा रातोपाटीसँगको कुराकानीमा मुख्यमन्त्री यादवले...