आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेलिङ्टनको छात्रावासमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

न्युजिल्यान्डको वेलिङ्टनस्थित एक छात्रावासमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका थुप्रैको अवस्था अझै अज्ञात रहेको न्युजिल्यान्डका प्रधानमन्त्रीले मंगलबार जनाएका छन् । वेलिङ्टनको लोफर्स लजस्थित...