सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पल्पसालाई कल्याणकारी कोषबाट दुई लाख सहयोग

हास्य कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । नातामा भाइ पर्ने अज्जु डंगोलले उनलाई एउटा मृगौला...