आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खानपान र जीवनशैलीमा ध्यान दिए रोगबाट बचाउन सकिन्छ मुटु

चितवन । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ । ...