आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले अधिवेशन : राजबहादुर शाहीले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। ...