आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले नेता ऐन महरको भनिएको अडियो सामाजिक सञ्जालमा छताछुल्ल *

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको भनिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । एक जना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक...