आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत दिएको छ । आर्थिक सर्वेक्षणअनुसार उक्त सङ्ख्याका विदेशी नागरिकलाई श्रम स्वीकृति दिनुका साथै ७९५ जनालाई...