आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र सीपीसी तिब्बतका सचिव वाङबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...