आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० जनाभन्दा बढीको मृत्यु

गाजा स्ट्रिप । इजरायल र हमास बिचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ ।   इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ। ...