आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट पुस्तिकाबिना छलफल गराउन खोजेपछि एमालेको विरोध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले...