आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काउन्सिलमा डेन्टलतर्फ नाम दर्ता गर्नेमा पुरुषको तुलनामा महिला दोब्बर

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा एमबीबीएस, बीडीएस र एमडीएस एमएसतर्फ दर्ता हुनेको सङ्ख्या हालसम्म ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर...