सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कान्टे साउदी च्याम्पियन अल–इतिहादसँग अनुबन्ध हुने

लण्डन । चेल्सी र फ्रान्सका मिडफिल्डर एन’गोलो कान्टे साउदी अरेबियन च्याम्पियन अल–इतिहादसँग अनुबन्ध हुने भएका छन् । ३२ वर्षीय खेलाडीको चेल्सीसँगको करार यही जुनको अन्त्यमा समाप्त हुँदैछ । चोटका...