आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रदेश स्वतन्त्र छैन, सङ्घको छिर्का पर्न सक्छ’

विक्रम संवत् २०१८ मा गोरखाको भीमसेन गाउँपालिकामा जन्मिएका कृष्णप्रसाद धिताल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । सानै उमेरदेखि पञ्चायतविरुद्ध लागेका उनी माओवादी जनयुद्ध सुरु भएपछि पूर्णकालीन कार्यकर्ता हुँदै भूमिगत भए...