आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेता व्यवस्थापनमा पार्टीहरुको ध्यान, संसद छिर्ने दाउमा यादव र सिटौला

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनमा रहेका केही दललाई आफ्ना पार्टीका नेता व्यवस्थापन गर्ने अवसर जुराउने भएको छ । दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा प्रतिनिधि सभा सदस्यलाई उठाएर रिक्त...