आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट बैंकमा इजरायली सेनाको कारबाहीमा ६ प्यालेस्टिनीको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो

तेल अभिभ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली सेनाले आइतबार बिहान वेस्ट बैंक सहरको नाब्लस र जेनिनमा दुई प्यालेस्टिनीहरूलाई मारेको जानकारी दिएको छ । गएरातिदेखि इजरायली सेनाको कारबाहीमा मारिएका प्यालेस्टिनीको सङ्ख्या...