आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएकी छन् । ग्रामीण महिला विकास तथा एकता...