आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

कास्की । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सभामुख कृष्णप्रसाद धितालले अनुमति दिएसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका...