पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा विरोध गरेर संघीयता नजाने बताएका छन् । सामाजिक सञ्जालमा भइरहेको टिप्पणी राजा फालेको मन नपराउनेको असन्तुष्टि भएको उनको तर्क छ । ...