आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५० लाख रुपैयाँभन्दा बढीको लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र...