आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्य रजिस्ट्रारबाट न्यायाधीश बनाउँदा रोलक्रममा अगाडि राख्ने नियमावलीप्रति बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीमा गरिएको संशोधनप्रति आपत्ति जनाएको छ । न्याय परिषद् नियमावली, २०७४ को संशोधनबाट उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरुको हकमा अप्रत्याशित निर्णय भएको भन्दै...