मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

७२ औँ मिस युनिभर्स बनिन् निकारागुआकी सेनिस

काठमाडौंँ । ७२ औँ मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्  । आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन्...