आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ अब नेपाली बजारमा, कस्तो होला व्यवसाय ?

काठमाडौँ । भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ नेपाल भित्रिएको छ । व्यावसायिक घरान ‘वैद्य इनर्जी’ले एथरलाई नेपाल भित्र्याएको हो । आइतबार औपचारिक कार्यक्रममार्फत एथर सार्वजनिक गरेसँगै कम्पनीले...