आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसिन्डा आर्डर्नको राजीनामा: प्रधानमन्त्रीमा कस्तो खालको दबाब रहन्छ ?

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले यसै साता राजीनामाको घोषणा गरेर विश्वलाई नै चकित पारिन् । उनले यो पदको जिम्मेवारी पूरा गर्नका लागि आफूसँग खासै केही बाँकी नरहेको बताइन्  । ...